सेवा आयोगका कारण त्रिविमा शिक्षक कर्मचारी अभावः उपकुलपतित्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले त्रिवि सेवा अयोग नियमित नहुनाले देशभरका सवै क्याम्पसमा मानवस्रोतको अभाव भएको बताए । गण्डकी …बैशाख १६, २०८१
१० वर्षसम्म त्रिविको उत्तीर्ण दर ३० प्रतिशतभन्दा कम (सोच–पत्र सहित)त्रिभुवन विश्वविद्यालयको विगत १० वर्षको उत्तीर्णदर ३० प्रतिशत नकटेको वर्तमान उपकुलपति प्राडा. केशर जङ्ग बरालले तयार पारेको त्रिभुवन विश्वविद्यालयको सञ्चालन र …बैशाख १२, २०८१
दुई विश्वविद्यालयको एकएक उपकुलपतिका लागि २० जनाको आवेदनमध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १०–१० जना प्राध्यापकले आवेदन दिएका छन् । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम …चैत्र २०, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिकपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि समयतालिका सार्वजनिक गरेको छ …चैत्र १८, २०८०
त्रिविको रेक्टर र रजिष्ट्रार हुन प्राध्यापक हुनुपर्नेत्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष (रेक्टर) र रजिष्ट्रार नियुक्तिका व्यक्तिगत विवरण (बायोडेटा) माग गरेको छ । त्रिवि उपकुलपतिले आज सार्वजनिक सूचना जारी …चैत्र ६, २०८०
त्रिविले स्नातक तहको समय परिवर्तन गर्ने उपकुलपतिको घोषणात्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले शैक्षिक क्यालेण्डर बनाई लागुगर्ने त्रिविलाई पुनः संरचना गर्ने, मानविकी र शिक्षाशास्त्र संकायलाई पुनः …फाल्गुण १३, २०८०
भागबण्डाले विश्वविद्यालय सुध्रदैनः उपकुलपतिभागबण्डाले विश्वविद्यालय सुधार नहुनेमा उपकुलपति बरालले जोड दिएका छन् । ‘भागबण्डामा नियुक्त भएका पदाधिकारी दलप्रति उत्तर दायी हुँदा रहेछन् ।’ उनले भने, ‘मलाई …फाल्गुण ११, २०८०
त्रिविको सुधार प्राथमिकतामाः उपकुलपति बरालत्रिभुवन विश्वविद्यालय (त्रिवि) का कुलपति तथा प्रधानमन्त्रीसंग नियुक्ति पत्र बुझेपछि पत्रकारले सोधेको प्रश्नमा व्यक्त उपकुलपतिको विचार …फाल्गुण ११, २०८०
शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकताः उपकुलपति बरालपहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर कार्यान्वयनमा हुनेफाल्गुण १०, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्तत्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजङ्ग बराल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज …फाल्गुण १०, २०८०