मोफसलका विश्वविद्यालय जथाभावी धमाधम सम्बन्धन वितरण गर्दैमुलुकका कुनै कुनाका कलेजले स्नातक वा स्नातकोत्तर तहको सजिलैसँग सम्बन्धन लिनु छ ? उसो भए तनाउ नलिनुस् । मोफसलका विश्वविद्यालयमा सम्पर्क राख्नुहोला, सजिलै …श्रावण २४, २०८१
सुदूरपश्चिम विश्वविद्यालयः राजनीतिबाट टाढा रहँदै प्राविधिक एवं व्यावहारिक शिक्षामा जोडसुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका १६ वटा आङ्गिक क्याम्पसमार्फत करिब २० हजार विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ । सन् २०१० मा स्थापना भएको सो …श्रावण ११, २०८१
पढेको सिकाइ र किसानको बारीमा गएर सिकेको कुरा फरक हुनेकैलाश भट्ट सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कृषि विषय अध्ययन गरिरहेका छन् । करिब पाँच वर्ष कृषि विज्ञान विषयको अध्ययन गरेका उनी साउन ७ गतेदेखि सञ्चालन …श्रावण ५, २०८१
नव नियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशनहालै नियुक्त भएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।बैशाख २०, २०८१
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा पन्तसुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति पदमा प्राडा हेमराज पन्त नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा …बैशाख २०, २०८१
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमणसुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले …बैशाख १०, २०८१
उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमाउद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा भएका छन् । उद्यमशीलता विकासका लागि …चैत्र १२, २०८०
तीन विश्वविद्यालयमा निमित्त उपकुलपतितीन विश्वविद्यालयले निमित्त उपकुलपति पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त …फाल्गुण २५, २०८०
सुदूरपश्चिम विश्वविद्यालयमा स्नातकोत्तर तहका तीन कार्यक्रमका लागि भर्ना खुल्योसुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र संकायअन्तर्गत सञ्चालित स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा …मंसिर ३, २०८०
इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा“अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरु शनिबारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही …आश्विन २२, २०८०