डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशीडोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा …पौष ९, २०७७
वैकल्पिक शिक्षणमा देखिएका चुनौतिकागजीरूपमा शैक्षिक सत्र सुरू भएको पाँच महिना पूरा भइसक्यो तर शैक्षिक संस्थाहरू कहिले सञ्चालन हुन्छन् भन्ने अन्योल कायम छ । सङ्घीय सरकारले शिक्षण संस्थाहरू …आश्विन १३, २०७७
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न: शिक्षामन्त्री गिरिराजमणि पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताउनुभएको छ । आज नुवाकोटमा अन्तर्राष्ट्रिय …भाद्र २३, २०७७
विद्यार्थीलाई कस्तो शिक्षा दिने ?प्रतिस्पर्धात्मक शिक्षा भनेको शैक्षिक संस्कृति भित्रको सबैभन्दा ठूलो विकृति हो ।जेष्ठ ३०, २०७७
लकडाउनः विद्यार्थीले कसरी सदुपयोग गर्ने ?वास्तवमा विद्यार्थीको लागि लकडाउनको समय उपयुक्त हो । विद्यार्थीहरुले अनुसन्धान गर्न असाध्यै राम्रो समय पाएका छन् । त्यो अनुसन्धान भनेको हजुरबुवा …चैत्र १९, २०७६
एसईई रोकियो, विद्यार्थी रोकिएनन्सरकारले बुधवार बेलुकी एकाएक माध्यामिक शिक्षा परीक्षा(एसईई) स्थगित गर्यो । बेलुकी गरेको निर्णय दुर्गमका विद्यार्थी तथा अभिभावकले जानकारी पाएनन् …चैत्र ६, २०७६
४५ प्रतिशत छुट कागजमा अलपत्रविद्यार्थीका लागि सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट कागजमा अलपत्र परेको छ । सरकारले सवारी साधनमा कुल भाँडादरको ४५ प्रतिशत छुट दिने भनेपनि कार्यान्वयनमा आउन …फाल्गुण २८, २०७६
कोरोनाबाट जोगिन विद्यार्थीलाई चिकित्सकको सुझावकोरोना भाइरस (कोभिड–१९)बाट जोगिन विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । यसको अति उच्च जोखिममा नेपाल पनि रहेको भन्दै …फाल्गुण २२, २०७६
दलित भएकै कारण विद्यार्थीलाई छैन काठमाडौंमा डेराकाठमाडौंमा डेरा गरी बस्ने विद्यार्थीहरुलाई घरबेटीले दलित भएकै कारण अपमान र घर छोड्न दबाब दिएको भन्दै पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिने घोषणा …फाल्गुण २०, २०७६
क्यान इन्फोटेकमा सूचना प्रविधि सङ्ग्रहालय : पुरानो र नयाँ प्रविधि एकै ठाउँमाकम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि …फाल्गुण १४, २०७६