जनप्रभात माध्यमिक विद्यालयमा सूचना प्रविधि कक्षा स्थापनाकाठमाडौँ उपत्यकाको पुरानो विद्यालय जनप्रभाव माध्यमिक विद्यालय कालिमाटीमा ‘सूचना प्रविधि कक्षा’ स्थापना भएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई …माघ १७, २०७६
शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ: सामाजिक विकासमन्त्री नरदेवी पुनपोखरा महानगरपालिका–३३ स्थित चण्डी माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं ५८ औँ अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान गरिएकोे छ । कार्यक्रममा …माघ १३, २०७६
सरस्वती टीका माध्यमिक विद्यालय पोखरामा प्राविधिक शिक्षाको कक्षा सञ्चालनपोखरा महानगरपालिका–३३ स्थित सरस्वती टीका माविमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त तीनवर्षे सिभिल इन्जिनीयरिङ डिप्लोमा तहको कक्षा सञ्चालनका लागि आज सरकोकारवालासँग …माघ १३, २०७६
कक्षा ११ र १२ का पुराना विद्यार्थीलाई अन्तिम अवसर२०६५ देखि २०७१ सम्म अनुत्तीर्ण भएका परीक्षार्थीका लागि अन्तिम अवसरमाघ ९, २०७६
गणित विषयलाई उपेक्षा गरिदैं, अनिवार्य गराउन सकसविषयहरु पाँचबाट ६ वटा थपिएपनि गणित, विज्ञान तथा प्रविधिलाई ओझेलमा पारेको देखिएको छ ।माघ ५, २०७६
पोखराका विद्यार्थीले बनाए स्मार्ट सिटीको नमूनानेपालमा स्मार्ट सिटी बनाउने चर्चा बढी नै हुने गर्दछ । अधिकांश सर्वसाधारणलाई स्मार्ट सिटी कस्तो हुने हो थाहा छैन । यही वास्तविकतामा यहाँको एक विद्यालयका …माघ ३, २०७६
६ हजार शिक्षकहरु अख्तियार जाने तयारीमा, तलवमा प्रधानाध्यापकको हस्तक्षेपमाध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ …माघ १, २०७६
पाल्पामा शिक्षकको अभावपाल्पाका सामुदायिक विद्यालयमा शिक्षकको अभाव भएको छ । जिल्लाका आधारभूत विद्यालयमा २६८ शिक्षक, माध्यमिक विद्यालय (कक्षा ९–१०) मा २४९ र (कक्षा ११–१२) मा ६१ …पौष २९, २०७६
पौवादुङ्मा गाउँपालिकामा पाँच वर्षदेखि अलपत्र विद्यालय भवन निर्माण शुरुभोजपुर, २८ पुस (रासस): पौवादुङ्मा गाउँपालिका– ३, च्याङ्ग्रेस्थित पञ्चकन्या माविकोे पाँच वर्षदेखि अलपत्र भवन निर्माणको काम अघि बढ्ने भएको छ । आपसी …पौष २८, २०७६
भवन बन्यो तर पढाउने शिक्षक छैनन्भूकम्पपछिको विद्यालय पर्यटकीय क्षेत्र हेलम्बु, नाम सुन्दै आकर्षक छ । लाङटाङ राष्ट्रिय निकुन्जले यसलाई झनै सुशोभित गरेको छ । शिरमा टलक्क टंकिएको सेतो …पौष २७, २०७६