ट्याग: लोक सेवा आयोग
वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ गते (तदनुसार १५ जुन १९५१ ई.स.) लोक सेवा आयोगको स्थापना भएको हो । स्थापना कालदेखि यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दै आइरहेको छ । नेपालको संविधानमा निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र अन्य संघीय सरकारी सेवाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । नेपालको संविधानको भाग २३ मा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरिएको छ ।
सहसचिव सहित ६६० पदमा आवेदन माग (विज्ञापनसहित)
लोक सेवा आयोगले विभिन्न सेवातर्फ १२३ सहसचिव सहित विभिन्न पदमा खुला र बढुवाको दरखास्त खुलाएको छ । आज आयोगले विज्ञापन खुला गर्दै निजामती सेवाका …
लोक सेवा आयोगको मूल्याङ्कन पद्धति परिवर्तन (पाठ्यक्रम सहित)
लोक सेवा आयोगले शाखा अधिकृत, नायब सुब्बा र खरिदार तह छनोट परीक्षाको मूल्याङ्कन पद्धति परिवर्तन गर्ने भएको छ । आयोगले चालु आर्थिक वर्ष २०८१–८२ देखि थप कडाइ …
सचिव र उपसचिवको विज्ञापन स्थगित
लोक सेवा आयोगले विशेष कारण देखाउँदै राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव) को विज्ञापन आज गरेन । आयोगको बार्षिक कार्यतालिका २०८०-०८१ …
आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित
लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त …
प्रदेश सरकारसंग स्थानीय तहमा कति कमर्चारी छन् अभिलेख छैन
संघीयता लागु भएपछि पहिले पटक स्थानीय शिक्षा प्रशासनमा १ हजार ८ जना कर्मचारी यो वर्ष थपिए । यो वर्ष लोक सेवा आयोगले स्थानीय तहको शिक्षातर्फ धनकुटाबाट …