सार्वजनिक शिक्षा सुधार गर्न सरकारको उच्च प्राथमिकता: प्रधानमन्त्रीउनले आव. २०७९-८० को पहिलो ९ महिनामा नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको पनि जानकारी गराए।जेष्ठ ४, २०८०
२०७९ सालको शैक्षिकसत्र जेठबाटमन्त्रालयका प्रवक्ता दिपक शर्माले आगामी १ गतेबाट २०७९ सालको नयाँ शैक्षिक सत्र सुरु गर्ने र सोही वर्षको चैत मसान्तसम्ममा शैक्षिक सत्र सक्ने...फाल्गुण ४, २०७८
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७
दरबार हाइस्कूलको भवन हस्तान्तरणचीन सरकारको सहयोगमा पुनःनिर्माण भएको दरबार हाइस्कूलको भवन आज हस्तान्तरण भएको छ । गत माघ महिनामै निर्माण सम्पन्न भएको सो विद्यालय भवनको हस्तान्तरण …भाद्र २३, २०७७
सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदिन आग्रहसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने …जेष्ठ २४, २०७७
स्थानीय तहमा विद्यालय क्वारेन्टाइनका लागि उपयुक्तबन्दाबन्दीका समयमा स्थानीय सरकारका लागि क्वारेन्टाइन निर्माण गर्दा विद्यालय उपयुक्त ठाउँ भएको छ । हतारमा क्वारेन्टाइनको व्यवस्थापन गर्दा समयमै स्थानीय …बैशाख २३, २०७७
लकडाउनको अवधि सदुपयोग गर्दै शिक्षकहरुभिडियो कन्फ्रेन्स’का माध्यमबाट निःशुल्करुपमा प्रशिक्षणको व्यवस्थाचैत्र २२, २०७६
लकडाउनकामा शैक्षिक निकाय र विद्यालयको जिम्मेवारीसामाजिक सञ्जालमा ग्रुप क्रिएट गरेर विद्यार्थीहरुलाई जोडन सकिन्छचैत्र २०, २०७६
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भकाठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) …फाल्गुण १९, २०७६
पोखराका विद्यार्थीले बनाए स्मार्ट सिटीको नमूनानेपालमा स्मार्ट सिटी बनाउने चर्चा बढी नै हुने गर्दछ । अधिकांश सर्वसाधारणलाई स्मार्ट सिटी कस्तो हुने हो थाहा छैन । यही वास्तविकतामा यहाँको एक विद्यालयका …माघ ३, २०७६