त्रिविका परीक्षा नियन्त्रकलाई कारबाही गर्न उच्चस्तरीय समितिको सिफारिसत्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको छ । परीक्षा …बैशाख २३, २०८१
कक्षा ११ र १२ को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिककक्षा १२ को वार्षिक परीक्षा आगामी २०८० साल वैशाख महिनाको दोस्रो सातादेखि सञ्चालन गरिनेछआश्विन २५, २०७९
एसईईका परीक्षार्थीले उत्तरपुस्तिकाको प्रतिलिपि लिन चाहनुहुन्छ ?प्रतिविषयको उत्तरपुस्तिकाको प्रतिलिपिका लागि सात सय रुपियाँ राजस्व बुझाउनुपर्ने हुन्छ । त्यसपछि पनिकाले उत्तरपुस्तिकाको फोटोकपी परीक्षार्थीलाई उपलब्ध गराउनेछ ।श्रावण ३०, २०७९
पारिश्रमिक पाँच पैसा !“यो निकै कम पारिश्रमिक हो । यसलाई वृद्धि गर्नुपर्छ भन्दै आएको छु ।”आषाढ २९, २०७९
एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रक नन्दराम पुष्टि१९९२ सालको निजामती थमौतीको पाना नम्बर १३ मा पनि कन्ट्रोलर अफ एकजामिनेसन नन्दराम उप्रेती नै उल्लेख छ ।आषाढ १५, २०७९
आकर्षक बन्यो परीक्षा नियन्त्रण कार्यालय (फोटो फिचरसहित)विगतमा सेवाग्राहीले पानी पर्दा वा घाम लाग्दा ओत लगाउने ठाउँ थिएन । अब प्रमाणपत्र लिने स्थानमा ट्रस्ट राखिएको छ ।आषाढ १३, २०७९
एसईईको नतिजा साउन मसान्तभित्रकतिपयले अस्वभाविक नतिजा देखिएकाले पुनरावलोकन गरेर पठाउन विद्यालयलाई फिर्ता पठाइएकोआषाढ २६, २०७८
त्रिविको नियमित परीक्षालाई व्यवस्थित गर्न सीसीक्यामेरावार्षिक परीक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रमा सीसीक्यामेरा जडान गर्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सबै परीक्षा …फाल्गुण २०, २०७७
यस वर्षकाे एसईई चैतमा सम्भव छैन : पनिकाअहिलेसम्म एसईईका लागि रजिष्ट्रेसन तथा आवेदन फारामसम्बन्धी कुनै पनि कार्य अगाडि बढेकै छैनमंसिर २४, २०७७
अब एसईईको प्रश्नपत्र के हुन्छ ?परीक्षा नियन्त्रण कार्यालयले करिव ५१ लाख थान प्रश्नपत्र छपाइ गरेकोचैत्र ६, २०७६