काठमाडौं मेडिकल कलेजले ६ लाख रुपियाँ अतिरिक्त शुल्क माग्योसरकारले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेपनि केही निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क माग गर्दै आएको पाइएको छ । विद्यार्थीहरूबाट निजी मेडिकल कलेजले …माघ ८, २०७६
मेडिकल कलेजको ज्यादती, अझै अतिरिक्त शुल्क फिर्ता गर्न अटेरचितवन मेडिकल कलेजले शुल्क समायोजनमा चासो नदेखाएपछि विद्यार्थीले आन्दोलन गर्ने भएका छन् । कलेजले शुल्क फिर्ता गर्न आनाकानी गरेपछि कलेजका विद्यार्थीले अभिभावक तथा राजनीतिक दलसँग समन्वय गरी बैठक डाकेका थिए । तर, कलेज प्रशासनले कुनै चासो देखाएन ।पौष १४, २०७६