१५ वैशाखसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँछन्हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र सुरू भएको १४ दिन भइसकेको छ । तर, पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन । जनक शिक्षा सामग्री लिमिटेडले हालसम्म एक करोड ४० …फाल्गुण १४, २०७६
जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तकजुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश …फाल्गुण १४, २०७६
हुम्लामा नयाँ शैक्षिकसत्र त शुरु भो, भएन पठनपाठनउच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र शुरु भएको एकहप्ता बितिसकेको छ । यही फागुन ४ देखि शुरु भएको शैक्षिक पात्रो अगाडि बढाउन न शिक्षक छन्,न पठनपाठन …फाल्गुण ११, २०७६
नयाँ शैक्षिक सत्र सुरु हुन दुई दिन बाँकी, पाठ्यपुस्तकको अत्तोपत्तो छैनसेटमा पाठ्यपुस्तक नआउने रोग सुरुदेखिकै होमाघ २८, २०७६
भक्तपुरमा पुस्तक प्रदर्शनी हुनेसौजन्यः हरिसुन्दर छुकां कला र संस्कृतिको राजधानी भक्तपुरमा पुस्तक प्रदर्शनीको आयोजना गरिने भएको छ । भक्तपुरका स्थानीय युवाहरूको सक्रियतामा …माघ २३, २०७६
छोरी सुरक्षा कार्यक्रम प्रभावकारी बन्दैजुम्ला, २७ जुम्ला (रासस) : छोरी सुरक्षा कार्यक्रम यहाँ प्रभावकारी बन्दै गएको छ । कनकासुन्दरी गाउँपालिका –८ संज्यलवाडाकी शान्ति संज्यालले छोरीको लालन पालन …पौष २७, २०७६
यस्तो छ छापिदैं गरेको कक्षा एकको पाठ्यक्रमकक्षा एकको पाठ्यक्रम तयार भएको छ, सो पाठ्यक्रम केहिदिनमै छापीने केन्द्रले जनाएको छ ।पौष २५, २०७६