खुला तर्फको प्राथमिक तहको प्रदेश ३ र गण्डकी प्रदेशको अन्तिम नतिजा प्रकाशन: शिक्षक सेवा आयोग
शिक्षक सेवा आयोगले खुला तर्फको प्राथमिक तहको काठमाडौ, भक्तपुर, ललितपुर, मुस्ताङ र मनाङ जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ |
प्राथमिक तहको काठमाडौ जिल्लाको अन्तिम नतिजा
प्राथमिक तहको भक्तपुर जिल्लाको अन्तिम नतिजा
प्राथमिक तहको ललितपुर जिल्लाको अन्तिम नतिजा