काठमाडौँ विश्वविद्यलाय र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशनकाठमाडौँ, ३० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन …श्रावण ३०, २०८१
त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्तअसार ३०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद …आषाढ ३१, २०८१
नेपाल संस्कृत विश्वविद्यालयको सम्पत्ति खोजविन गर्न समिति गठननेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको सम्पत्ति खोजविन गर्न समिति गठन भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो …आषाढ २१, २०८१
नेपालमा पहिलोपटक एआईको प्रयोग सम्बन्धी अवधारणापत्र तयार१९ असार । सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वब्यापी रुपमा एआईको विकास र प्रयोग …आषाढ २०, २०८१
सिल्भर माउन्टेनको दीक्षान्त समारोह सम्पन्निल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टले आज १७ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । दीक्षान्त समारोहमा ब्याचलर अफ आर्टस इन इन्टरनेसनल …आषाढ १, २०८०
हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवसविसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलगअलगरुपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन सकेको थिएन ।जेष्ठ ९, २०८०
शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौतानेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ …आषाढ १७, २०७९
राष्ट्रिय प्याब्सनको अध्यक्षको उम्मेदवारीमा न्यौपानेको घोषणाराष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान कार्यसमितिमा …फाल्गुण १८, २०७८
त्रिविका सबै परीक्षा स्थगितकोभिड–१९ को तेस्रो लहरका रूपमा फैलिएको ओमिक्रोन भेरियन्टका कारण त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । त्रिविको आज बसेको त्रिवि …माघ ६, २०७८
राष्ट्रिय आविस्कार केन्द्र र ब्रिटिश कलेजले कोभिड–१९ राहत कार्यमा सहकार्य गर्नेकाठमाडौँ । थापाथलीस्थित रहेको द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक …जेष्ठ २४, २०७८