उच्च शिक्षा अध्ययन गर्नेलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्नेखोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिका भित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने …बैशाख २१, २०७८
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउनेदक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस …पौष २४, २०७७
रु. २ करोड छात्रवृत्तिको घोषणा गर्दै भर्चुअल एडुफेयरयोग्यता, क्षमता र आवश्यकताको आधारमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई रु. दुई करोडको छात्रवृत्तिको उद्घोष सहित भर्चुअल एडुफेयर–२०२० को आयोजना गरिएको छ …श्रावण २८, २०७७
चिकित्सा शिक्षामा नेपाल सरकारलाई २० प्रतिशत निशुल्क छात्रवृत्तिनेपाल सरकारलाई २० प्रतिशत निशुल्क छात्रवृत्तिको प्रावधान सुनिश्चित गर्दै मन्त्रीपरिषद्बाट चिकित्सा शिक्षा नियमावली, २०७७ स्वीकृत भएको छ । राष्ट्रिय चिकित्सा …श्रावण ९, २०७७
चिकित्सा शिक्षामा छात्रवृत्ति पाउने ह्वात्तै बढेछात्रवृत्तिको नयाँ व्यवस्थाका कारण यस वर्ष ८४० जना विद्यार्थीले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्ययनका लागि निःशुल्क छात्रवृत्ति पाएका छन् । नेपाल संस्कृत …फाल्गुण १४, २०७६
विद्यावारिधि गर्नेलाई छात्रवृत्तिझापाको मेचीनगर नगरपालिकाले विद्यावारिधि (पिएचडी) अध्ययनका लागि नगरक्षेत्रका दुई विद्यार्थीलाई नगद रु ५० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ । मेचीनगर–११ का …माघ ७, २०७६
कक्षा ६ देखि सामुदायिक विद्यालयमा अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्तिअब उच्च शिक्षामा छात्रवृत्ति प्राप्त गर्न सामुदायिक विद्यालयका कक्षा ६ देखि नै अध्ययन गर्नुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको छ । यसअघि कक्षा १० अध्ययन …माघ ३, २०७६
जुम्लाको पातारासी गाउँपालिकाले चिकित्सक बनाउन लगानी गर्नेजुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । यहाँका आठवटा स्थानीय …माघ १, २०७६
एमबीबीएस छात्रबृत्ति कोटाको मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिककाठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस छात्रबृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ । शैक्षिक शत्र …पौष २५, २०७६