कौवाघारी सामुदायिक विद्यालयको नमूना अभ्यासदाङको दंगीशरण गाउँपालिका–२ स्थित प्रावि कौवाघारीलाई नमूना विद्यालयका रुपमा स्थापित गरिएको छ । शिक्षाको क्षेत्रमा काम गर्ने समाजमा वातावरणीय शिक्षाको विकास …फाल्गुण ५, २०७६
नमुना विद्यालय पाउनै मुस्किल, ३२२ नमुना विद्यालय निर्माण गरीदैं२०७६-०७७ भित्र तीन सय २२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा रुपान्तरण गर्ने सरकारको लक्ष्य छ । विद्यालय क्षेत्र विकास योजना अन्तर्गत मन्त्रालयले सन् २०२२ सम्ममा १ हजार नमुना विद्यालय बनाउने लक्ष्य लिएको हो । मन्त्रालयले प्रदेश सरकारमातहतमा नमुना विद्यालय सञ्चालन गर्ने तयारी थालेको छ । तर,पनि नमुना छनौटमा समस्या देखिएको छ ।पौष १९, २०७६