आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९
शिक्षक सङ्घले आपत्कालीन सेल निर्माण गर्नेविद्यालयको पठनपाठनलाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर खस्कन नदिन नेपाल शिक्षक सङ्घले आफ्नो सबै सांगठनिक संरचनामा आपत्कालीन सेल निर्माण गर्ने भएको छ …मंसिर १७, २०७८
शिक्षक र प्रहरीविच झडपदरबन्दी मिलानका विषयमा असहमति जनाउँदै आएका शिक्षक र प्रहरी विच भएको झडपमा १२ जना घाइते भएका छन् । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति …भाद्र ४, २०७८
बजेटप्रति शिक्षक संघको ध्यानाकर्षणनेपाल शिक्षक सङ्घले सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र०७९ को बजेटले नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो व्यावहार गरेको भन्दै …जेष्ठ १६, २०७८
स्थानीय सरकारहरुको ज्यादती तत्काल बन्द गर्न शिक्षक संघको मागनेपाल शिक्षक संघले कोरोना महामारीको विषम परिस्थितिमा समेत विद्यालयमा उपस्थित हुनैपर्ने अमानवीय उर्दी लगाउने स्थानीय सरकारहरुको ज्यादती तत्काल बन्द गर्न …बैशाख २६, २०७८
सरकारको लाचारिपन प्रति नेपाल शिक्षक सङ्घको ध्यानाकर्षणनेपाल शिक्षक सङ्घले सरकारले नै कोभिड १९ को संक्रमणका कारण शिक्षक विद्यार्थी तथा आम समुदाय भइरहेको समयमा सरकारले देखाएको लाचारीपन प्रति आफ्नो गम्भीर …बैशाख २०, २०७८
३५ जना प्रधानाध्यापक सम्मानितनेपाल शिक्षक सङ्घ स्थानीय समिति काठमाडौं महानगर पालिकाको तेस्रो प्रतिनिधि सभा ३५ जना प्रधानाध्यापकलाई सम्मान गर्दै हिजो सम्पन्न भएको छ । सो …फाल्गुण १६, २०७७
एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकार गम्भीर बन्नुपर्नेनेपाल शिक्षक संघले एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गरेको छ । संघको बैठकपछि जारी गरीएको विज्ञप्तिमा भनिएको छ,‘उल्लेखित …बैशाख १०, २०७७