शिक्षकको अभिलेख स्थानीय तहमार्फत् गराउन परिपत्र (परिपत्र सहित)शिक्षकको अभिलेख व्यवस्थापनमा सहयोग गर्न राष्ट्रिय किताबखाना (शिक्षक) ले सबै सबै शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । शिक्षकको सिटरोल, विभिन्न …पौष १८, २०८०
माघदेखि असार सम्ममा यी शिक्षक अनिवार्य अवकास हुँदैछन् (नामावली सहित)राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली शिक्षा विकास तथा समन्वय एकाईमा पठाएको छ ।मंसिर २५, २०८०
शिक्षकको तलबी प्रतिवेदन नै तयारी नगरी १६९ पालिकाले तलब खुवाए (पालिकासहित)शिक्षकको तलवी प्रतिवेदन पारित नगरी स्थायी शिक्षकलाई तलब भत्ता खुवाउने गरेको पाइएको छ । बिना प्रतिवेदन तलव निकासा गर्ने १६९ पालिकाको नाम राष्ट्रिय …श्रावण १८, २०८०
भदौ २८ गते भित्र शिक्षकले सम्पत्ति विवरण पठाउनु पर्नेआर्थिक वर्ष २०७८–७९ मा एक हजार एक सय ५८ जना शिक्षकले सम्पत्ति विवरण बुझाएका थिएनन् । विवरण नबुझाउनृ शिक्षकलाई सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको सिफारिस सहित प्रतिवेदनसमेत बुझाइसकेको छ । राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० को (२) बमोजिम रु पाँच हजार जरिवाना समेत गर्ने व्यवस्था छ ।आषाढ १७, २०८०
भदौ २९ गते भित्र शिक्षकले सम्पत्ति विवरण पठाउनु पर्नेराष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकको सम्पत्ति विवरण पठाउन सूचना जारी गरेको छ । साउन १ गतेदेखि भदौ २९ गतेभित्र राष्ट्रिय किताबखानामा सम्पूर्ण शिक्षकको सम्पत्ति …आषाढ २२, २०७९
अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशनराष्ट्रिय किताबखाना (शिक्षक) ७७ ओटै शिक्षा विकास तथा समन्वय एकाइलाई अवकाश प्राप्त शिक्षकहरूको विदाको अभिलेख प्रमाणित गर्न निर्देशन दिएको छ । निवृत्तभरण …जेष्ठ ११, २०७९
मंसिरमा मात्र ६८० शिक्षक पद रिक्तमंसिर महिनामात्र ६८० शिक्षक पद रिक्त भएको छ । अनिवार्य अवकाश पाउने २६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६८० शिक्षक पद खाली भएको …पौष ६, २०७८
किताबखानाको स्थापना दिवसराष्ट्रिय किताबखाना (शिक्षक)ले आज आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । आज विहान सो किताबखानामा सेवा लिन सबैभन्दा पहिला पुगेकाहरुलाई सम्मान गरिएको छ …चैत्र २६, २०७७