विश्वविद्यायलयमा सूचना अधिकारी तोक्न आदेश (आदेश सहित)राष्ट्रिय सूचना आयोगले विश्वविद्यायलयहरुलाई सूचना अधिकारी तोक्न आदेश दिएको छ ।सूचना उपलब्ध नगराएको गुनासो आएपछि आयोगले सूचना अधिकारी तोक्ने आदेश दिएको हो …पौष २९, २०८०
त्रिविका शिक्षाध्यक्षलाई पाँच हजार रुपियाँ जरिबानाराष्ट्रिय सूचना आयोगले सूचना लुकाउने कार्यमा संलग्न भएको पुष्टी हुन आएकाले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षलाई सूचनाको हक सम्बन्धी ऐन अनुसार पाँच हजार …मंसिर २९, २०७७