चितवन बाहेक इन्जिनियरिङका अन्य क्याम्पसमा सिट पुरा भएनन्त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध कलेजमा आजदेखि स्नातक तहको पठनपाठन सुरु भएको छ । विविध विवादका कारण निर्धारित समयमा प्रवेश …माघ २, २०८०
सिभिल इञ्जिनियरिङमा विद्यार्थी आर्कषण, मेकानिकलमा न्यूनत्रिभुवन विश्वविद्यालयइन्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा सफल भएकामध्येबाट पूर्ण छात्रवृत्ति दिइने सिभिल …पौष १, २०८०
इन्जिनियरिङ शिक्षा पनि संकट पर्दैइन्जिनियरिङका २० ओटा विषयमध्ये सिभिल, आर्किटेक्चर र कम्प्युटर बाहेक अन्यमा भर्ना हुने विद्यार्थीको संख्या न्यून छ ।मंसिर २६, २०८०
खाली हुँदै इन्जिनियरिङ कलेज पनिराम्रा र लोक प्रिय मानिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संस्थान तथा संकायमा पनि विद्यार्थी आकर्षण घट्दै गएको छ । धेरै विद्यार्थीले विश्वास गर्दै आएको …मंसिर २३, २०८०
इन्जिनियरिङ स्नातकको शुल्क ४ लाख ९० हजारत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले नयाँ शुल्क सार्वजनिक गरेको छ । आईओईले स्नातक तहका लागि नयाँ शुल्क रु. ४ लाख ९० हजार शुल्क …आश्विन २१, २०८०
बीईको प्रवेश परीक्षा कात्तिक १४ देखिपरीक्षा बोर्डका अध्यक्ष सुशील बज्राचार्यले जारी गरेको सूचनामा परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।आश्विन २०, २०८०
पुल्चोक क्याम्पसका विभागीय प्रमुखको राजिनामापुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख …आश्विन १८, २०८०
सुटबुटमा नांगिएको त्रिविको उदांगो रुप संस्थानमा प्रष्टडिन शशीधरराम जोशीले १७ गते अर्को आर्के विज्ञप्ति जारी गरी गत असोज १५ गते राती आफूलाई जबरजस्त हस्ताक्षर गर्न लगाको हुँदा कार्यान्वयन गर्न नसकिने भनेका छन् ।आश्विन १८, २०८०
स्नातक तह (बिई बिआर्क) प्रवेश परीक्षा अनिस्चित कालका लागि स्थगितत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तह (बिई र बिआर्क) प्रवेश परीक्षा २०८० को कार्यक्रम स्थगन गरेको छ । …आश्विन १७, २०८०
बीईको प्रवेश परीक्षा धरापमाभोलिपल्टैदेखि शिक्षक र कर्मचारीहरूले सो सहमति संस्थानका डिनले ज्यान जोगाउन गरेको भन्दै विरोध थालेका छन् ।आश्विन १७, २०८०