समाजको अध्यक्षमा शाक्य निर्वाचित२०२८ सालपछि शिक्षा सेवालाई केही हदसम्म प्राविधिक बनाउने कार्यको थालनी भएकामा २०४९ को शिक्षा आयोगको प्रतिवेदनपछि २०५० बाट शिक्षा सेवालाई प्राविधिक बनाउने कार्य भएको थियो । तर पछिल्लो समयमा शिक्षा सेवालाई करिब विघटन गरिँदा विद्यालय सुपरिवेक्षण ज्यादै कमजोर बन्न जाँदा विद्यालय शिक्षामा क्षति हुन गएकोआश्विन १९, २०८१