त्रिवि शिक्षण अस्पतालमा १२ शैयाको आईसीयू सञ्चालनत्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले १२ शैयाको अत्याधुनिक सघन उपचार कक्ष (आईसीयु) सञ्चालनमा ल्याएको छ । विधिवत रुपमा त्रिविका उपकुलपति प्राडा …चैत्र २५, २०७७
त्रिवि उपकुलपति बास्कोटाका एक वर्षत्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आफ्नो कार्यकाल सम्हालेको एक वर्ष पुरा भएको छ । उनको एक बर्षे कार्यकालमा समग्र विश्वले महामारीको …मंसिर २८, २०७७
तालै तालाले सजियो त्रिवि पदधिकारीको कार्यकक्षत्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्य कक्ष र सेवा आयोगमा विभिन्न माग राखी फरक फरक समयमा गरिएको तालाबन्दीका कारण एउटै ढोकामा तीनओटा सम्म ताला झुन्डिएका …श्रावण १३, २०७७
विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा भर्चुअल विधिबाट लिनेकोरोना भाइरसका कारण अवरुद्ध विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ …आषाढ २३, २०७७
कानून शिक्षाको सुधार प्रतिवेदन हस्तान्तरणकानून शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जन गर्न बनाएको समितिले प्रतिवेदन आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई बुझाइएको छ …आषाढ १४, २०७७
त्रिविको रजिस्ट्रार कार्यालयको शिलान्यासभूकम्प प्रभावित त्रिभुवन विश्वविद्यालयको प्रशासकीय भवन (रजिष्ट्रारको कार्यालय) को आज शिलान्यास गरिएको छ । त्रिविको केन्द्रीय कार्यलय रहेकै स्थानमा तीन तले …माघ १, २०७६