केन्द्रले तोकेका पाठ्यक्रम कार्यान्वयन नगर्ने विद्यालयको अनुदान रोक्का गरिनेप्राविधिक धारसञ्चालनमा आएका विद्यालयमा तोकिएको पूर्वधार र पाठ्यक्रमले तोके बमोजिक पठनपाठन सञ्चालन नभएको देखिएमा जुनसुकै बखत शिक्षा, विज्ञान तथा प्रविधि …कार्तिक २५, २०७८
कामपाका सबै विद्यालयमा नेपाल भाषा अनिवार्यकाठमाडौं महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले तयार पारेको स्थानीय पाठ्यक्रममा समाविष्ट …कार्तिक २३, २०७७
साप्ताहिक शैक्षिक गतिविधि (माघ १९-२५)यस साता प्रारम्भिक परीक्षा उत्तीर्ण गरेकाहरुमात्र विषयगत परीक्षामा सहभागी हुन पाउने विषयले चर्चा पायो । शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख बैकुण्ठ अर्यालले …माघ २६, २०७६
अब एकै खाले शिक्षक, प्राविधिक र उच्च शिक्षामा पनि शिक्षक दरबन्दी व्यवस्थापन गरिनेशिक्षा विकास तथा मानवस्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेल शिक्षा विकास तथा मानवस्रोत केन्द्र एक महिनाभित्र देशैभरिका स्थानीय सरकारसंग सार्वजनिक …माघ १४, २०७६
महानिर्देशकको लिगलिगे दौड सुरूदौडमा सबैभन्दा अग्रस्थानमा सहसचिव कृष्णप्रसाद काप्री देखिएका छन् ।माघ ८, २०७६