CMAT

‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसदमा दर्ता  (विधेयकको पूर्णपाठसहित)

 

‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसद सचिवालयमा केही समयमा नै दर्ता भएको छ ।

‘विद्यालय शिक्षा विधेयक २०८०’ संघीय संसद सचिवालय सचिव डा. रोज नाथ पाण्डेका अनुसार आज दर्ता नम्बर ८ मा दर्ता भएको छ ।  

भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो ।

विधेयक हेर्न यहाँ क्लिक गर्नुहोस्ः

विधेयक हेर्नुहोस्ः

Thuprai - Books and E-books