After SEE Portal

MBS / MPA प्रवेश परीक्षा (Admission Test) - २०२० को नतीजा प्रकाशन सम्बन्धी सूचना

Bridge Course

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयवाट मिति २०७६ माघ १८ (1" February 2020) मा संचालन भएको Master of Business Studies (MBS) र Master of Public Administration (MPA) कार्यक्रमको प्रवेश परीक्षा (MBS/MPA AT) - २०२० को परीक्षाफल व्यवस्थापन संकाय प्रवेश परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

नोट :-

१) रोल नं. MMCH0127, SDCK 1566, SDCK 2233 र RBCD 0023 का परीक्षार्थीहरुको परीक्षाफल स्थगितगरिएको छ।

२) सकेसम्म त्रुटिरहित नतिजा प्रकाशन गरिएको छ । कथंकदाचित त्रुटि देखिन आएमा यस कार्यालयको मुल अभिलेखअनुसार सच्चाईनेछ ।

३) क्याम्पस कलेजहरुले विद्यार्थी भर्ना गर्दा MBS/MPA AT Score Card अनिवार्य रुपमा विद्यार्थीसंग लिई भर्ना गर्नुपर्ने साथै सो सक्कल Score Card प्रथम सेमेष्टरको परीक्षा फर्म भर्दा अनिवार्य रुपमा फर्मसंगै संलग्न गर्नुपर्नेछ ।अन्यथा परीक्षार्थीको परीक्षा फारम स्वीकार गरिने छैन ।

४) उत्तिर्ण परीक्षार्थीहरुले माथि उल्लेखित जुनकुनै कार्यक्रमा अध्ययन गर्न चाहेमा कार्यक्रम सञ्चालन भएका जुनसुकैक्याम्पस / कलेजमा भर्ना प्रकृयामा सहभागि हुन सक्नेछन् ।

A Levels MA
Thuprai - Books and E-books