प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल सुरु भएको छ ।
सांसद प्रेम सुवालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माफियाको घेरामा काम गरिरहेको वताए । उनले शिक्षा निशुल्क गराउन शिक्षा मन्त्री लागि नपरेको वताए ।
प्रत्यक्ष प्रशारण