
शहिद सप्ताको अवसरमा महेन्द्र रत्न क्याम्पस ताहचलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र रत्न क्याम्पस ताहचलमा अनेरास्ववियूको आयोजनामा सरसफाई कार्यक्रम गरीएको हो ।
सो अवसरमा विद्यार्थीहरुले क्याम्पस भित्र सरसफाई गरेको अखिलका नेता टोपेन्द्र वलीले वताए ।