After SEE Portal

बी.टेक (खाद्य प्रविधि) र वी.एस्सी (न्यूट्रिशन​ एण्ड डाइटेटिक्स) प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना : त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु 

बी.टेक (खाद्य प्रविधि) स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी (न्यूट्रिशन एण्ड डाइटेटिक्स) प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना । 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने स्नातक तह बी.टेक खाद्य प्रविधि प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी न्यूट्रिशन एण्ड डाइटेटिक्स प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको नियमित (पूरा तथा आंशिक) परीक्षा दिने विद्यार्थीहरुलाई नियमित दस्तुरमा २०७६ साल साउन ५ गते सम्म र बिलम्ब शुल्क तिरी साउन १० गते सम्म क्याम्पसले परीक्षा आवेदन फारम भराई सक्नुपर्नेछ र तोकिएको मितिले २ दिन भित्र प.नि.का.बल्खु तथा सम्वन्धित क्षे.प.नि.का.मा बुझाइ सक्नु पर्नेछ । शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुने भएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।


A Levels MA
Thuprai - Books and E-books