Bachelors Portal

प्रतिष्ठानद्वारा विभिन्न पदका लागि आवेदन माग

Managed Admission 2022

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवा तर्फका विभिन्न पदका  लागि खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थापी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

योग्य उम्मदवारले आगामी असार २७ सम्म र दोब्बर दस्तुर भुक्तानी गरी साउन ३ गते सम्ममा  रितपूर्वक अनलाईन दरखास्त आव्हान गरेको हो ।

विभिन्न २१ पदका लागि गरिएको विज्ञापनमा अधिकृत पदको लागि २१ (एक्काइस) बर्ष तथा सहायक पदको लागि १८ (अठार) बर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवा तर्फ सहायक प्राध्यापक पदको लागि ४२ (वयालीस) वर्ष, सह(प्राध्यापक पदको लागि ४५ (पैतालिस) वर्ष, प्राविधिक सेवा तर्फ ४० बर्ष, प्रशासन सेवा तर्फ ३५ (पैतिस) बर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकहरुबाट आवेदन माग गरेको छ ।

प्रतिष्ठानमा बहालवाला स्थायी कर्मचारीहरूका लागि उमेर हद नलाग्ने सूचनामा उल्लेख गरेको छ । प्रतिष्ठानद्वारा विभिन्न पदका लागि आवेदन माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्राविधिक र प्रशासन सेवा तर्फका विभिन्न पदका  लागि खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा स्थापी पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

योग्य उम्मदवारले आगामी असार २७ सम्म र दोब्बर दस्तुर भुक्तानी गरी साउन ३ गते सम्ममा  रितपूर्वक अनलाईन दरखास्त आव्हान गरेको हो ।

विभिन्न २१ पदका लागि गरिएको विज्ञापनमा अधिकृत पदको लागि २१ (एक्काइस) बर्ष तथा सहायक पदको लागि १८ (अठार) बर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवा तर्फ सहायक प्राध्यापक पदको लागि ४२ (वयालीस) वर्ष, सह(प्राध्यापक पदको लागि ४५ (पैतालिस) वर्ष, प्राविधिक सेवा तर्फ ४० बर्ष, प्रशासन सेवा तर्फ ३५ (पैतिस) बर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकहरुबाट आवेदन माग गरेको छ ।

प्रतिष्ठानमा बहालवाला स्थायी कर्मचारीहरूका लागि उमेर हद नलाग्ने सूचनामा उल्लेख गरेको छ ।

Thuprai - Books and E-books
Select college / campus