पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्तपूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ । पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्राडा …बैशाख १८, २०८१
पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौं दीक्षान्त समारोह सम्पन्न, सात हजारभन्दा बढी विद्यार्थी दीक्षितपूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ । दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार ८५६ विद्यार्थी दीक्षित …बैशाख १४, २०८१
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् …बैशाख १४, २०८१
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि समयतालिका सार्वजनिकपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि समयतालिका सार्वजनिक गरेको छ …चैत्र १८, २०८०
तीन विश्वविद्यालयमा निमित्त उपकुलपतितीन विश्वविद्यालयले निमित्त उपकुलपति पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम, मध्यपश्चिम, र पूर्वाञ्चल विश्वविद्यालयमा निमित्त …फाल्गुण २५, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि १८ जनाको आवेदनपूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि १८ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले १८ जनाको नामावली …फाल्गुण ९, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त् आव्हान गरेको छ । समितिले …माघ २३, २०८०
केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न …पौष २४, २०८०
त्रिवि निमित्तको भरमा, अरु विश्वविद्यालयका पदाधिकारीको पनि पदावधि सकिँदैत्रिभुवन विश्वविद्यालयमा अहिले अधिकांश पदाधिकारी निमित्त छन् । तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल गत कात्तिक १७ गते सकियो । कार्यकल …पौष ११, २०८०
१२ औं दीक्षान्त समारोहका लागि आवेदन मागपूर्वाञ्चल विश्वविद्यालयले १२ औं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले २०७९ पौष १७ गतेदेखि २०८० पौष १५ गतेसम्म ट्रान्सकृष्ट लिइसकेका …पौष ४, २०८०