एउटा विद्यालयमा दुईजना प्रधानाध्यापकझापा, जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण …भाद्र १५, २०८१
वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमाताप्लेजुङका केही पालिकाले वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका छन् । हिमाली संरक्षण मञ्चले रेड पाण्डा …भाद्र ४, २०८१
धनकुटामा विद्यार्थीले बनाए स्वचालित सामग्रीधनकुटास्थित चौबिसे गाउँपालिकामा रहेको पुण्य माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न स्वचालित सामग्री बनाएका छन् । कक्षा …भाद्र ३, २०८१
महेन्द्र मोरङ क्याम्पसको शैक्षिक सुधारका लागि परिषद्ले बुझायो सुझावपत्रप्राज्ञिक विद्यार्थी परिषद्, नेपालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि सुझावपत्र आज बुझाएको छ । सुझावपत्र परिषद्ले क्याम्पस प्रमुख …आषाढ २५, २०८१
दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्तिझापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास …आषाढ ६, २०८१
शिक्षकलाई राजनीति गर्न प्रतिवन्धचुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र …जेष्ठ २६, २०८१
शिक्षामन्त्रीको प्रदेशलाई शिक्षालाई प्राथमिकतामा राख्न आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसंग छलफल गरेकीछिन् । शैक्षिक सुधारका लागि तिनै तहका सरकारको …चैत्र ६, २०८०
दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यतादिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए_को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते …फाल्गुण २३, २०८०
फिदिम नगरका सबै माविमा सिसी क्यामेरा जडानफिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक …फाल्गुण १६, २०८०
कटारीमा मेडिकल कलेज स्थापना गर्न मागप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै …फाल्गुण १५, २०८०