अधिकांश बालबालिका ग्रामीण भेगमा बस्ने भएकोले उनीहरूका लागि अनलाइन कक्षा असम्भव देखिन्छ
विशेष तयारी गर्न सकेनन् भने अपेक्षा गरे अनुसारको उपलब्धि हासिल नहुनसक्छ