शिक्षाको नाममा व्यापारम किटानी गरेर नै भन्छु दलले शिक्षकलाई चुनाबमा प्रयोग गरेकै हो । चुनाब पछि बिर्षिएर शिक्षकले आफ्नो मयर्दाक्रम, नियमित पारिश्रमिक लगायतका मुद्दामा विद्यालय बन्द गर्नु परेकै हो ।पौष ८, २०७९