इन्जिनियरिङमा विद्यार्थी घटेको छैन : सहायक डिन बज्राचार्यनयाँ विषयमा नयाँ पुस्तालाई थाहा नभएको हुनसक्छ । केमिकल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोम्याट्रिक्स इन्जिनियरिङ सुरु गरेका छौँ । कतिपय विद्यार्थीलाई यो थाहा छैन । यसको स्कोप छ । धेरै जसो विद्यार्थीलाई कम्प्युटर, आइटी इन्जिनियरिङमात्र थाहा छपौष १, २०८०
बीईको प्रवेश परीक्षा कात्तिक १४ देखिपरीक्षा बोर्डका अध्यक्ष सुशील बज्राचार्यले जारी गरेको सूचनामा परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।आश्विन २०, २०८०
बीईको प्रवेश परीक्षा धरापमाभोलिपल्टैदेखि शिक्षक र कर्मचारीहरूले सो सहमति संस्थानका डिनले ज्यान जोगाउन गरेको भन्दै विरोध थालेका छन् ।आश्विन १७, २०८०
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबारललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ । महानगरपालिकाले इँटाको पर्खाल …मंसिर ११, २०७७