ट्याग: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
प्रधानमन्त्रीको घोषणा पूरा गर्न एसइईमा सजिलै ‘पास’को चलखेल
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का एक पदाधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै व्यङ्ग्य गरे, “अब हामीलाई प्रधानमन्त्री कार्यालयबाट प्र्रश्नपत्र सजिलो बनाउनू भनेर निर्देशन आउन बाँकी छ । त्यसपछि त नतिजा ह्वात्तै उक्लिएर ८० प्रतिशत पुगिहाल्ला ।”
प्राज्ञिकहरूले प्रधानमन्त्रीलाई भने ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’
पार्टीमा आवद्ध हुने स्वतन्त्रता सबैलाई छ। तर, अब कुन पार्टी भनेर नहेरौँ। जो सक्षम छ, इमानदार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो।