मधेश विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठनमधेश विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानुन सङ्कायको पठनपाठन सुरु गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन सुरु गर्न लागेको कानुन सङ्कायतर्फ …आश्विन ८, २०८०
मधेश विश्वविद्यालयमा विद्यार्थीको चापमधेश विश्वविद्यालयले पहिलो पटक पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयमा पहिलो पटकमै विद्यार्थीको चाप बढ्दै गएको छ । कानुन र जनप्रशासन सङ्कायमा भर्नाका …भाद्र ४, २०८०
मधेस विश्वविद्यालयले भदौदेखि कानुन र जनप्रशासन सङ्कायमा पनि भर्ना लिनेमधेस विश्वविद्यालयले यही भदौ महिनादेखि कानुन र जनप्रशासन सङ्कायमा पनि भर्ना लिने तयारी गरेको छ । भदौ महिनामा भर्ना प्रक्रिया सुरु गरेर असोजदेखि बीए, एलएलबी र …श्रावण २४, २०८०