४३ औं वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरुलुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस प्रमुख प्राडा. ताराप्रसाद उपाध्यायले …माघ २८, २०८०
बुटवलको लुम्बिनी वाणिज्य पुनः उत्कृष्ट सामुदायिक क्याम्पस घोषितरुपन्देही जिल्लाको बुटवलमा रहेको लुम्बिनी वाणिज्य क्याम्पस देशभरका सामुदायिक क्याम्पसहरु मध्ये पुनः उत्कृष्ट क्याम्पस घोषित भएको छ । सामुदायिक …आश्विन ३, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसमा नेतृत्व विकास तालिम सुरुलुम्बिनी वाणिज्य क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ का टोल विकास संस्थाका अध्यक्षहरुका लागि नेतृत्व विकास …भाद्र १३, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः प्राडा. उपाध्याय नियुक्तलुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्राडा. ताराप्रसाद उपाध्याय नियुक्त भएका छन् । आइतवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस …जेष्ठ २९, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसमा आयोगको अनुगमन टोलीमोहन पौडेल जेष्ठ २३ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेश्रो चक्रको क्यूएए प्राप्तीका लागि विश्वविद्यालय अनुदान आयोग, नेपालबाट प्रिभिजिट सम्पन्न गरेको छ । …जेष्ठ २४, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास कार्यक्रम सुरु गर्नेलुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु गर्ने भएको छ । क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम आजबाट सुरु हुने भएको हो …जेष्ठ ५, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेलाबुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्याम्पसमा सञ्चालित विभिन्न कार्यक्रम तथा तहहरुमा …आषाढ १९, २०७९
लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागतबुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । बीबीए–एफए तेश्रो तथा पाचौं सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा …जेष्ठ ८, २०७९
लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गावुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा दिने भएको छ । शुक्रबार लुम्बिनी वाणिज्य क्याम्पसमा …चैत्र २५, २०७८
लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशिलता विकास कार्यक्रमबुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने उद्यमशिलता विकास सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।नवउद्यमशीलाका लागि प्रोत्शाहन गर्ने र उद्यमशील मानसिकता तयार …मंसिर १६, २०७८