ट्याग: आइप्यान
‘विद्यार्थी पलायन हुनबाट रोकेका छौँ’
नेपालमा उच्च शिक्षा प्रदान गर्ने त्यस्ता शिक्षण संस्थाको सङ्ख्या ५९ वटा पुगेका छन् । यी कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् ।
आइप्यान अध्यक्षमा केसी
विदेशी शिक्षण संस्था तथा विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ८६ संस्था सञ्चालित छ । ती संस्थामा २८ हजार विद्यार्थी अध्ययनरत छन् ।