शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रुपमा विद्या भट्टराई गत असार ३१ गते नियुक्त भइन् ।
उनले पदभार सम्हालेको कात्तिक ६ गते एक सय दिन बितेको छ ।
उनले एक सय दिनमा गरेका कामका सय दिनमा गरेका उपलब्धी मन्त्रालयले ४२ बुँदामा सार्वजनिक गरेको छ ।