३२ ओटा क्याम्पसमा आफ्नो कार्यक्रम विस्तार गर्दै सुदुरपश्चिम विश्वविद्यालय

सुदुरपश्चिम विश्वविद्यालयले ३२ ओटा क्याम्पसमा आफ्नो कार्यक्रम विस्तार गरेको छ ।

पछिल्लो समय विद्यार्थीको आकर्षक विषयका रुपमा रहेका कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले आफ्नो सम्बन्ध विस्तार गरेको हो ।

विश्वविद्यालयले थप ३२ ओटा नयाँ कलेजलाई बीबीए र एमबीए, बीएस्सी सीएसआइटी, बीई सिभिल र बीएड कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए ।

सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरू

वेस्टर्न कलेज एण्ड रिसर्च सेन्टर प्रा.लि.

विरेन्द्रनगर १०, खजुरा, सुर्खेत

BBA, MBA

सिद्धपाइला टेक्निकल कलेज प्रा.लि.

विरेन्द्रनगर ०६, सुर्खेत

BBA

भेरी कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट प्रा.लि.

नेपालगञ्ज १७, बाँके

BBA, B.E. Civil

सगुन कलेज अफ मेनेजमेन्ट प्रा.लि.

नेपालगञ्ज १४, बाँके

BBA, MBA

टेक्निकल रिसर्च फर ट्रेनिङ इन्सिच्युट प्रा.लि.

नेपालगञ्ज बाँके

BBA

बेष्टर्न कलेज अफ विजनेश स्टडिज

कोहलपुर ०५, बाँके

BBA

गेरूवा बहुमुखी क्याम्पस

गेरूवा ०२, बर्दिया

B.Ed. (Nepali, Population)

श्री ज्ञान ज्योति मेनेजमेन्ट कलेज प्रा.लि.

तुलसीपुर ०६, दाङ

BBA, B.Sc. CSIT

वेष्टर्न एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्ट प्रा.लि.

गैडाकोट ०१, नवलपरासी

B.E. Civil, BBA

१०

फोब्स कलेज प्रा.ल. भरतपुर, चितवन

BBA

११

गण्डकी एकेडेमी फाउण्डेशन प्रा.लि.

पोखरा ०१, कास्की

BBA, B.Sc. CSIT, MBA

१२

गण्डकी कलेज अफ साइन्स, मेनेजमेण्ट एण्ड टेक्नोलोजी

पोखरा, कास्की

BBA

१३

एशियन इन्सिच्युट अफ टेक्नोलोजी एण्ड मेनेजमेन्ट स्कुल अफ इन्जिनियरिङ प्रा.लि. सातदोबाटो १५, ललितपुर

BBA, B.E. Civil, MBA

१४

आर्केन कलेज

ललितपुर २०, कुमारीपाटी, ललितपुर

BBA, B.Sc. CSIT, MBA

१५

दयानन्द कलेज, जाउलाखेल, लिलतपुर

B.Sc. CSIT

१६

काठमाण्डौ वर्ल्ड स्कुल अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्ट

सुर्यविनायक, भक्तपुर

BBA, MBA

१७

शिक्षालय कलेज

शिवनगर, लोकन्थली, भक्तपुर

BBA, B.Sc. CSIT, MBA

१८

रिलायवल कलेज

मिनभवन, काडमाण्डौ

BBA, MBA

१९

आदिम कलेज प्रा.लि.

काठमाण्डौ ०७, चावहिल, काठमाण्डौ

BBA, B.Sc. CSIT, MBA

२०

हिमालय कलेज प्रा.लि.

काठमाण्डौ ३५, कोटेश्वर, काठमाण्डौ

BBA, B.Sc. CSIT, MBA

२१

महर्षि कलेज

नयाँबानेश्वर, काठमाण्डौ

BBA, B.Sc. CSIT, MBA

२२

एपेक्स मेनेजमेन्ट कलेज

विरगञ्ज, पर्सा

BBA

२३

विरगञ्ज डेसिमल पब्लिक कलेज

विरगञ्ज, पर्सा

BBA

२४

मिथिला इन्सिटच्युट अफ टेक्नोलोजी

जनकपुरधाम, धनुषा

BBA

२५

इन्सिटच्युट अफ विजनश मेनेजमेन्ट कलेज

लाहान, सिराहा

BBA

२६

प्रणिता कलेज अफ मेनेजमेन्ट कलेज

मर्चैया, सिराहा

BBA

२७

बर्दिवास नवक्षितिज कलेज

बर्दिजास, महोत्तरी

BBA

२८

क्याम्ब्रिज विजनेश स्कुल

विरेन्द्रनगर, सुर्खेत

BBA

२९

कि स्टोन मेनेजमेन्ट कलेज प्रा.लि.

कोहलपुर, बाँके

BBA

३०

ज्ञानसुधा टेक्निकल कलेज

रत्ननगर, चितवन

BBA

३१

ड्रिम्स कलेज

भरतपुर, चितवन

B.Sc. CSIT

३२

राघवेन्द्र गौरव बहुमुखी क्याम्पस

कृष्णनगर ०९, कपिलबस्तु

B.Ed.