![लाइसेन्सको विज्ञापन साउन अन्तिम साता हुने, प्राविको उत्तर पुस्तिका परीक्षण सुरु](https://media.edusanjal.com/__sized__/stock_images/TSC-crop-c0-5__0-5-300x180-70.jpg)
शिक्षक सेवा आयोगले आज पनि चार जिल्लाका प्राथमिक तहका शिक्षक छनोटका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको सोलुखुम्बु, महोत्तरी, सल्यान र डडेलधुरा जिल्लाको नतिजा प्रकाशन गरेको हो ।
आयोगको आजको निर्णय अनुसार नतिजा सार्वजनिक गरेको छ ।