नेपाल सरकारले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहमा पाँच सय बढी कमर्चारी नियुक्त गर्ने भएको छ ।
बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।
आयोगले प्राविधिक सहायक, रेन्जर, सब(ईञ्जिनियर, कम्प्युटर अपरेटर, लगायत पदमा आवेदन खुला भएको हो।