SEE Result 2080

मन्त्रीका सम्पत्ति विवरण सार्वजनिक गरिने

Bridge Course

नेपाल सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने भएको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयलाई आज सार्वजनिक गरिएको हो ।

राज्यकोषबाट पारिश्रमिक बुझ्ने सबैले सम्पत्ति विवरण बुझाउनुपर्ने नियम छ । मन्त्रीहरुका हकमा भने यो सार्वजनिक गर्ने चलन छ । 

A Levels MA
I Tech store