पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामाग्रीको सूची सार्वजनिक गरेको छ ।
केन्द्रले कक्षा १देखि १२ सम्म पठनपाठन हुने ८०१ ओटा पाठ्यपुस्तक र प्रकाशन गृहको नामावली सार्वजनिक गरेको हो ।
केन्द्रले पाठ्यपुस्तकका साथमा स्वीकृति भएका डिजिटल सहयोगी सामग्रीको सूची सार्वजनिक गरेको छ ।