इडियुसञ्जालले साउन सात गते सञ्चालन गरेको इडियुसञ्जाल प्लसटु स्कलसिप २०२० को पहिलो मेरिटलिष्ट सार्वजनिक गरेको छ ।
इडियुसञ्जालले सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजा र एसईईको नतिजाका आधारमा मेरिटलिष्ट सार्वजनिक गरेको हो ।
इयिुसञ्जालले केएमसी ललितपुर, बृहस्पति विद्यासदन, नक्साल, प्रिमियर कलेज, किष्ट कलेज, नेपाल मेघा कलेज , टेक्सास इन्टरनेसनल स्कुल, कलेज अफ विनेस म्यानेजमेन्ट, नलेज एण्ड विस्डम एकेडेमी, विद्याशंकर सेकेन्डरी स्कुल, काठमाडौं कलेज अफ सेन्टर स्टेट, इड मार्क एकेडेमी लगायतका स्कुल कलेजमा छात्रवृत्तिको लागि मेरिटलिस्ट सार्वजनिक गरेको हो ।इडियु सञ्जालले तत्काल दोस्रो मेरिट लिष्ट सार्वजनिक गर्ने इडियुसञ्जालले जानकारी दियो ।