Bachelors Portal

त्रिविका पदाधिकारी नियुक्तिका  लागि मापदण्ड तयार  (मापदण्डसहित)

Managed Admission 2022

 

त्रिभुवन विश्वविद्यालयले पदाधिकारी नियुक्तिका लागि मापदण्ड तयार गरेको छ ।

त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्ति गर्ने आधार र मापदण्डसम्बन्धी विनियम, २०८१  जारी गरेको हो ।

त्रिविले सावधिक पदमा स्वतन्त्र र नष्पक्ष रूपमा प्रतिस्पर्धा गराई, जवाफदेहिता एवम् विश्वसनीयतापूर्वक नियुक्ति गर्दा नियुक्त हुने व्यक्तिमा शिक्षामा गुणस्तर, पेशाधर्मिता, संस्थागत जवाफदेही एवम् आत्मविश्वास बढ्न गई कुशल नेतृत्व स्थापित र्गन उदेश्यले मापदण्ड तयार गरेको छ ।

त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम १३३ को २ र ३९७ ले दिएको अधिकार प्रयोग गरी त्रिभुवन विश्वविद्यालयले मापदण्ड बनाएको हो ।

त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्ति गर्ने आधार र मापदण्डसम्बन्धी विनियम, २०८१  हेर्नुहोस्ः

Select college / campus