CMAT

ब्राइट किन्डरवर्ल्डलाई पुरस्कार

Bachelors Portal

काठमाडौंको नैकापस्थित ब्राइट किन्डरवर्ल्डले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । 

किन्डरवर्ल्डले करिकुलम विकासमा  ‘गिजुभाइ बधेका ईसीसीई अवार्ड’ र ‘बेस्ट प्रि–स्कुल इन नेपाल’ गरी दुई अवार्ड प्राप्त गरेको हो ।

श्रीलंकामा आयोजित ‘इन्टरनेसनल कन्फरेन्स अन अर्ली चाइल्डहुड केयर एजुकेसन एन्ड रिसर्च २.०’ कार्यक्रममा नेपालबाट ब्राइट किन्डरवर्ल्ड सम्मानित भएको हो । यो उपलब्धि किन्डरवर्ल्डका विद्यार्थीको लगनशीलता, अभिभावकको साथ, कर्मचारी र शिक्षकको मिहिनेतले हासिल गर्न सकिएको किन्डरवर्ल्डले जनाएको छ ।

Thuprai - Books and E-books
I Tech store