शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ ।
आयोगको पुस २६ गतेको निर्णयानुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिकालागि आवेदन माग गरेको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पुस २शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ ।
आयोगको पुस २६ गतेको निर्णयानुसार माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिकालागि आवेदन माग गरेको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली www.online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np डाउनलोड/सूचना/विज्ञापन तबद बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।