Bachelors Portal

निमावि अध्यापन अनुमति पत्रका लागि विज्ञापन

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, अध्यापन अनुमति पत्रको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ ।

आयोगको भदौ २६ गतेको निर्णयानुसार प्रतियोगितात्मक परीक्षाका लागि न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आजदेखि असोज २९ गतेभित्र आवेदन दिन सकिनेछ ।

दोब्बर दस्तुर तिरि कार्तिक ६ गते रातको १२.०० बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ मार्फत दरखास्त पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

Thuprai - Books and E-books