Bachelors Portal

४४५१० जनाले मावि लाइसेन्सको परीक्षा दिँदै (परीक्षा केन्द्रसहित)

Managed Admission 2022

माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षाका लागि ४४ हजार ५१० जनाले आवेदन दिएका छन् ।

शिक्षक सेवा आयोगले गत साउन २६ गते गरेको विज्ञापन अनुसार कार्तिक १० गते लाइसेन्सको परीक्षा लिँदै छ । सो परीक्षाका लागि आयोगले केन्द्रसमेत निर्धारण गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ग) र नियम ९ को उपनियम (७) बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारबाट आवेदन माग गरेको थियो ।

परीक्षा केन्द्र

Select college / campus