Bachelors Portal

२०८१ चैत्र मसान्त सम्म रिक्त हुने दरबन्दी विवरण सार्वजनिक (दरबन्दी सहित)

Managed Admission 2022

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तह साथै बढुवाद्वारा पदपुर्ति हुने शिक्षा विकास तथा समन्वय एकाइबाट प्रमाणित दरबन्दी विवरण सार्वजनिक गरेको छ ।

केन्द्रले आतन्तरिक बढुवा तथा खुला प्रतियोगिताद्वारा पदपुर्ति गर्नुपर्ने दरबन्दी सार्वजनिक गरेको हो ।

केन्द्रले २०८१ चैत मसान्तसम्ममा रिक्त हुने दरबन्दी विवरण सार्वजनिक गरेको छ । केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार प्राविमा खुला प्रतियोगिताका लागि १९१६, निमाविमा ४४४ र माविमा ३०२ रिक्त दरबनदी सार्वजनिक गरेको छ ।

त्यसैगरी आन्तरिक बढुवातर्फ प्रथम श्रेणीमा १८२ र द्वितीय श्रेणीमा ८३६ रिक्त दरबन्दी विवरण र्साजनिक गरेको हो । त्यसैगरी निमाविको प्रथम श्रेणीमा ३५ र द्वितीय श्रेणीमा १६३ र माविको प्रथम श्रेणीमा ३७ र द्वितीय श्रेणीमा २०४ दरबन्दी रिक्त हुने विवरण सार्वजनिक गरेको हो ।

दरबन्दी विवरण

Select college / campus