महामारी, शिक्षा क्षेत्रका जिज्ञासा र समाधानकिताब हेर्दै सुन्न त सजिलो भयो । कापीमा टिप्न गाह्रो । नबुझेको कुरा कसरी सोध्ने । होमवर्क पाइयो कसलाई देखाउनु र फेरी ? एउटा रेडियो सबैले पालो गरेर सुन्दै पढियो । घरमै बसेर पढ्न सिक्न पाइने बाहिर निस्कनु नपर्ने हुँदा सहज भयो ।आश्विन ४, २०७७
सार्वजनिक शिक्षामा प्रविधिको प्रयोगमानिसको चेतनामा क्रमिक सुधार हुने काम शिक्षाबाट नै सुरू हुन्छ । औपचारिक वा अनौपचारिक शिक्षाको कारण प्राप्त हुने चेतनाबाट नै समाज विकास तर्फ अग्रसर हुन्छ । …बैशाख ५, २०७७