जिन्दगीको दर्शनजानेलाई जान देऊ, रोक्न हुँदैन ! नसकिने जिम्मेवारी, बोक्न हुँदैन ! उसको पो बुद्धि छैन,तिम्रो त छ नि, कुकुर को खुट्टा हेर! टोक्न हुँदैन …जेष्ठ ४, २०८०